टी-२० विश्वकप : आयरल्याण्डलाई हराउँदै नामिबिया सुपर १२ मा

५ कात्तिक, काठमाडौं । आयरल्याण्डलाई पराजित गर्दै नामिबिया आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । पहिलो चरणअन्तर्गत शुक्रबार भएको समूह ए को खेलमा नामिबियाले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो । नामिबियाको जितमा कप्तान जेराई एरासमसले अर्धशतक बनाउँदा डेभिड विजाले अलराउण्ड प्रदर्शन गरे । पहिलो पटक टी–२० विश्वकप खेलिरहेको नामिबिया समूह […]

सम्बन्धित सामग्री

आजदेखि टी-२० विश्वकप, यस्तो छ नेपालको यात्रा

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको आठौं संस्करण आइतबारदेखि अस्ट्रेलियामा सुरु भएको छ । पहिलो चरणमा ८ टोलीले दुईवटा समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् भने त्यहाँबाट चार टोलीले दोस्रो चरण अर्थात सुपर(१२ को यात्रा तय गर्नेछन् । पहिलो चरणको समूह ‘ए’ मा नामिबिया, नेदरल्यान्ड्स, श्रीलंका र यूएई रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, स्कटल्यान्ड, वेस्ट […]

टी-२० विश्वकप : अन्तिम खेलमा भारतको सहज जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको भारत र नामिबियाका लागि यो खेल औपचारिकता मात्र थियो । सुपर १२ मा भारतले पाँचमध्ये तीन खेल जितेर ग्रुप दुईमा तेस्रो स्थानमा रह्यो । पहिलो पटक टी-२० विश्वकप खेलेको नामिबिया पहिलो चरण पार […]

टी-२० विश्वकप : न्युजिल्याण्डलाई जित पर्याप्त, भारतको भाग्य अफगानिस्तानको हातमा

२१ कात्तिक, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ चरणको अन्तिम तीनमध्ये दुई खेल आज हुँदैछ । जसबाट सेमिफाइनल पुग्ने अन्तिम एक टोलीको टुङ्गो पनि आजै लाग्नेछ । सुपर १२ को ग्रुप २ मा आज भारत र नामिबिया तथा न्युजिल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ । यस समूहबाट लगातार चार […]

न्यूजिल्याण्ड सेमिफाइनल नजिक, नामिबिया बाहिरियो

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार भएको सुपर १२ को खेलमा न्यूजिल्याण्डले नामिबियालाई ५२ रनले पराजित गरेको छ । तेस्रो जितसँगै ग्रुप २ मा रहेको न्यूजिल्याण्डको सेमिफाइनल सम्भावना बलियो भएको छ । तेस्रो हारपछि नामिबिया भने सेमिफाइनल होडबाट बाहिरिएको छ । सारजाहमा न्यूजिल्याण्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको नामिबियाले  ७ विकेट गुमाएर १११ रनमात्र बनाउन सक्यो ।  उसका […]

टी–२० विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्ड तथा अफगानिस्तान र नामिबिया खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् । अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् । दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजि...

टी–२० विश्वकप : सुपर १२ का खेल सुरु हुँदै

यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।

टी–२० विश्वकपः नामिबिया पहिलो पटक सुपर १२ मा

मिबिया पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गर्न सफल भएको छ ।

टी–२० विश्वकपः नामिबिया पहिलो पटक सुपर १२ मा

मिबिया पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गर्न सफल भएको छ ।

टी-२० विश्वकप : टेस्ट राष्ट्र आयरल्यान्डलाई हराउँदै नामिबिया सुपर १२ मा

शुक्रबार भएको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले आयरल्यान्डलाई ८ विकेटले पराजित गर्दै सुपर १२ मा स्थान बनाएको हो।

विश्वकप क्रिकेटको तालिका सार्वजनिक

लन्डन, (एजेन्सी) ।  ओमान र यूएईमा हुने आइसीसी टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।आईसीसीले जारी गरेको उक्त खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो चरणमा आठ टिमको सहभागिता हुनेछ । जसमा श्रीलंका, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, नामिबिया, ओमान र पीएनजी छन् । यो टिमबाट शीर्ष चार टिम सुपर १२ मा पुग्नेछन् ।सुपर १२ को समूह ‘ए’ […]