काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिन निक्कै सक्रिय हुन थालेका छन्। भाषणवाजीमा उनका दिनहरु बित्न थालेको छ। त्यहीक्रममा उनी आज खेलाडीहरुबिच पुगे। मंगलबाट निर्धारित समयभन्दा झण्डै अढाइ घन्टा ढिला गरेर ओली 'खेलाडी सँग प्रधानमन्त्री' कार्यक्रमका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगे।
उनी पुगेसँग राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले…