अछाममा पहिरोमा परेर मृत्यु हुनेकाे संख्या १४ पुग्याे,९ जना अझै बेपत्ता

कैलााली । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभएकाे हाे । पहिरोमा पुरिएर ९ जना अझै बेपत्ता भएकाे उहाँले बताउनुभयाे । साथै ११ जना […]

सम्बन्धित सामग्री

अछाम पहिराे: मृत्यु हुनेकाे संख्या १७ पुग्याे, ६ जना अझै बेपत्ता

धनगढी – अछाममा पहिराेमा परि मृत्यु हुनेकाे संख्या १७ पुगेकाे छ । गएराति लगातारकाे वर्षासँगै गएराति आएकाे पहिराेमा परि ११ जना घाइते भएका छन् । अछाममा तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको हाे भने ६ जना अझै बेपत्ता छन् । जिल्लाकाे कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिएर मृत्यु भएका […]

अछाम पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना बेपत्ता

काठमाडौँ । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ भने एघार जना बेपत्ता भएका छन् । कमलबजार नगरपालिका-८ मा ५ जना, कमलबजार वडानम्बर-६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा २ जना र ढकारी गाउँपालिका-६ मा १ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा […]

मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठजना अझै बेपत्ता छन्। यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो। हाल बाढीमा परी मृत्यु हुनेमा २६...

बेमौसमी प्राकृतिक विपत्तिमा १११ को मृत्यु, ३३ जाना बेपत्ता

मौसम बाहिएिरपछि गत कात्तिक एक गतेदेखि परेको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ र बेपत्ता हुनेको संख्या ३३ पुगेको छ । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार बेमौसमी वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि भएको हो ।केन्द्रका अनुसार प्रदेश १ मा […]

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ जना अझै बेपत्ता

बैतडी : सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बेलुकीसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको हो।बाढीपहिरोमा परी बझाङमा मानवीय क्षति भएको छ। बझाङमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ।प्रदेश प्रहरीका अनुसार बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा २३ जना बेपत्ता छन्।बेपत्ता हुन

बाढी-पहिरो अपडेट : मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ बेपत्ता

काठमाडौं : केही दिनदेखि भएको निरन्तर वर्षका कारण गएको बाढी तथा पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ४८ जना पुगेको छ। बुधबार मध्याह्नसम्ममा विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका सूचना अधिकारी  दिलकुमार तामाङका अनुसार ४८ जनाको मृत्यु, ३१ जना  बेपत्ता र ३२ जना घाइते भएका छन्।  त्यस्तै गरी २० वटा घर पूर्ण रुपमा क्षति भएको छ। बाढी‚ पहिरो र डुबानबाट १९ जिल्ला प्रभावित भएको छ।मंगलबार रातिदेखि वर्षा हुने

अफगानिस्तानमा बाढीमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो, दर्जनौं बेपत्ता

१७ साउन, काठमाडौं । अफगानिस्तानमा गत साता आएको बाढीका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ । बाढीमा परी अझै दर्जनौं मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानको ट्रोल्ड प्रान्तस्थित कामदेश जिल्लामा गत बुधबार आएको बाढीमा परी हराएकाहरुको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । अफगानिस्तानको नेशनल डिजास्टर म्यानेजमेन्ट […]

मेलम्ची बाढी अपडेट : बेपत्ता हुनेको संख्या १६, दुई जनाको मृत्यु

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार राती सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मेलम्ची खोलामा बाढी आउँदा १६ जना बेपत्ता भएको बताएको छ। बुधबारसम्म बेपत्ता हुनेको संख्या ७ रहेको बताइएपनि प्राधिकरणल आज सो संख्या १६ रहेको जनाएको हो। बाढीमा परी २ जनाको मृत्यु भएको र ६ जना घाइते भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।