मूल्यवृद्धिको विरोध गर्दै राप्रपाले बुझायो ज्ञापन पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध पोखरामा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएको छ।...

सम्बन्धित सामग्री

गौ हत्याको विरोधमा राप्रपाले आज देशभर ज्ञापन पत्र बुझाउने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशैभरी ज्ञापन पत्र बुझाउने भएको छ ।   राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फतप्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  ...

राप्रपाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सिमकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुुझाएको छ। सरकारले मलको मूल्य वृद्धि र अनुदान घटाउने निर्णय गरेको विरोधस्वरुप उक्त ज्ञापन पत्र बुुझाएको हो। राप्रपा हुम्लाका अध्यक्ष विकास महतले कृषि तथा पशुपन्छी मन्त्रालयले रासायनिक मलको मूल्यमा गरेको वृद्धि र मल खरिदमा किसानलाई दिँदै आएको अनुुदान घटाउने कार्य गरेको विरोधमा प्रमुख […]

राप्रपाले बुझायो प्रधानमन्त्रीलाई २२ बुँदे ज्ञापनपत्र (पूर्णपाठसहित)

काठमाडौँ- मुलुकको शासकीय प्रणाली परिवर्तन र प्रदेश खारेजी लगायतका माग राख्दै राप्रपाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले बालुवाटारमा विभिन्न २२ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो । राप्रपा अध्यक्ष लिङ्देनले आफूहरूको अल्पकालीन दीर्घकालीन माग समेटिएको पत्र प्रधानमन्त्रीलाई बुझाइएको बताए। उनले राजसंस्था, […]

किसानलाई मल र निजगढ विमानस्थल बनाउन लाई राप्रपाको ज्ञापनपत्र

१ असार, पोखरा । किसानलाई तत्कालै बीउ, मल उपलब्ध गराउनु तथा महंगी र कालोबजारी नियन्त्रणलगायतका माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । बुुधबार राप्रपाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई विभिन्न १९ बुँदे ज्ञापन पत्र बुुझाएको हो । ज्ञापनपत्रमा विदेशी निजगढ विमानस्थल बनाउनसमेत माग गरिएको छ । ‘वातावरणीय प्रभावलाई न्यूनीकरण […]

राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, चरणबद्ध आन्दोलनको सुरुवात

बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासँग सम्बन्धित विषयमा दबाव सिर्जना गर्न जनपरिचालन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो ।

मूल्यवृद्धिको विरोध गर्दै राप्रपाले बुझायो ज्ञापन पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध पोखरामा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएको छ।

राप्रपाले हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।