दोस्रो जीवन्त म्युजिक अवार्डका लागि आवेदन खुला

काठमाडौं । जीवन्त म्युजिक अवार्डको दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा हुने दोस्रो जीवन्त म्युजिक अवार्डका लागि आवेदन खुला गरिएको कोषका अध्यक्ष सिजम सिञ्जालीले जानकारी दिए । २०७८ वैशाखदेखि २०७९ भदौ मसान्तसम्म रिलिज भएका गीत-संगीतलाई अवार्डमा समावेश गराइने उनले बताए । अवार्डमा सहभागी हुन चाहने स्रष्टा तथा कलाकारले […]