कर्मचारीलाई स्थायी र बढुवा गर्ने सहमति कार्यान्वयन नभएकोमा कांग्रेसको आपत्ति

पोखरा महानगरपालिकाका पुराना कर्मचारीलाई स्थायी र स्थानिय तहमा कार्यरत कर्मचारीलाई एकतह बढुवा गर्ने सहमति कार्यान्वयन नभएको प्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।...

सम्बन्धित सामग्री

बिपी प्रतिष्ठानका चिकित्सकहरू आन्दोलन गर्न काठमाडौंमा

लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्ने सहमति कार्यान्वयन नभएको भन्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरू आन्दोलन गर्न काठमाडौं गएका छन् । चिकित्सकहरू काठमाडौं गएपछि प्रतिष्ठानमा उपचारका लागि पुगेका...

सरकारको प्रस्टीकरण- शिक्षकहरुले उठाएका संवैधानिक विषयमा सहमति हुँदैन (भिडिओ)

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरुसँग संवैधानिक विषयमा कुनै सहमति हुन नसक्ने प्रस्ट पारेको छ । सरकार र शिक्षकहरुबीच ७ बुँदे सहमतिपछि सरकारकी प्रवक्ता रेखा शर्माले शिक्षकहरुसँग गरिएको सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । शिक्षकहरुले उठाइरहेको स्थानीय तहहरुलाई शिक्षकहरुको सरुवा बढुवा दिनु हुँदैन भन्ने माग राख्नुभएको थियो । त्यो विषयमा पनि सहमति भएको हो […]

१० वर्षअघिको आर्थिक अभियानबाट: माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ

राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासकले भएको सहमति कार्यान्वयन नगरेकाले आन्दोलन गरेका हौं । बढुवा हुनका लागि तीन वर्षको सेवाअवधि पूरा गरेका कर्मचारी योग्य हुने गरी कर्मचारी नियमावली संशोधन गर्ने सहमति भएको थियो । पहिले चार वर्ष पूरा गरेपछि मात्र बढुवाका लागि योग्य हुने प्रावधान थियो । सञ्चालक समितिबाट पारित भएर त्यसअनुसार संशोधनका लागि अर्थ मन्त्रालयमा नियमावली पठाइसकिएको छ । भएको सहमतिअनुसार तीन वर्षको सेवाअवधि पूरा गरेका कर्मचारीलाई बढुवा गर्नुपर्ने थियो । तर, त्यसो नगरी मुख्य प्रशासकबाट नयाँ कर्मचारी माग गर्ने, मनोमानी हिसाबले परीक्षा सञ्चालन गराउनेलगायतका काम भए । त्यसैले यो आन्दोलन गर्नुपरेको हो । संस्थानको रकम नियमविपरीत गलत मनसायका साथ लगानी भएको छ । पदपूर्ति समितिलाई मनोमानी ढङ्गले सञ्चालन गरिएको छ । (राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय बीमा संस्थानका महासचिव होमप्रसाद गौतमसँगको कुराकानीबाट)  वर्ष ६, अंक ५४, शुक्रवार, २५ कात्तिक, २०६७