भारत जानुअघि संयोजक प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। यद्यपि त्यो छलफलमा गठबन्धन गर्नेबारे कुराकानी नभएको उनले बताएका छन्।
उत्तरी सोङ राजवंशको तिआनसेङ काल (१०२३-१०३२)को समयमा वाङ वेयी नामका एक चिकित्सा अधिकारीले मेरिडियन (अकुपन्चर उपचार पद्धतिअनुसार प्राण र ऊर्जा प्रवाह हुने मार्ग) र एक्युपोइन्ट (ऊर्जाको बिन्दु जहाँ अक्युप्रेसरका बेला सियो रोपिन्छ)हरू अंकित दुईवटा कांस्य मानव प्रतिमा बनाए र ती कांस्य प्रतिमाहरूमा कुँदिएका एक्युपोइन्टहरूबारे चित्रसहितको निर्देशिका लेखे। शाही चिकित्सा प्रतिष्ठानको परीक्षाहरूका बेला विद्यार्थीहरूले सही एक्युपोइन्टहरू […]
काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यमा पार्टी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पठाउने भएको छ । बुधबार मनोनयन हुने लुम्बिनी प्रदेशको महिलातर्फ उहाँलाई पठाउने निश्चित भएको एमालेका एक नेताले बताएका हुन् । राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट महिला क्लष्टरमा उहाँलाई अघि सारिएको हो । नेतृ झाँक्रीले गुल्मीको क्षेत्र- २ बाट प्रत्यक्षमा निर्वाचन लड्न पाउनुपर्ने माग गर्दै […]
क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री तथा विश्वकै सबैभन्दा वृद्ध निर्वाचित सरकार प्रमुख रहिसकेका महाथिर मोहम्मद घरमै लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन्। एक सय वर्ष नाघिसकेका महाथिरको दाहिने हिपमा फ्र्याक्चर देखिएको छ। उनका सहयोगी सुफी युसोफका अनुसार मंगलबार बिहान महाथिर पूर्ण होशमै रहेका बेला एम्बुलेन्समार्फत क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युट पुर्याइएको थियो। प्रारम्भिक परीक्षणपछि चिकित्सकहरूले हिप […]