रहेनन् वरिष्ठ साहित्यकार परशु प्रधान

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । उनको गएराति काठमाडौँको बानेश्वरस्थित निवासमा ८० वर्षको उमेरमा निधन भएको हो ।

सम्बन्धित सामग्री