मुख्यमन्त्री बिरामी हुँदा गण्डकीमा मन्त्रीमण्डल विस्तारमा ढिलाइ, आजबाट छलफल शुरु

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बिरामी हुँदा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको छ। अविश्वासको प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका गुरुङ बैशाख २९ गते मुख्यमन्त्री पदमा पुनः नियुक्त भएका थिए। दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएको हप्तादिन बितिसक्दा पनि मन्त्रीमण्डल विस्तार कार्य भने अगाडि बढेको छैन। बैशाख २२ गते कोरोना पुष्टि…