विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल रुकुमपूर्वमा समस्या

रुकुम पूर्व : जिल्ला अस्पताल रुकुमपूर्वमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीले सास्ती भोग्दै आएका छन्। अस्पताल स्थापना भएदेखि विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको हो।विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए। अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको मात्र १० दरबन्दी रहेको अस्पतालका प्रमुख चौधरीले बताए।विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल,

सम्बन्धित सामग्री

बाजुरा अस्पतालमा पहिलोपटक स्त्रीरोग विशेषज्ञ चिकित्सकबाट उपचार सेवा

जिल्ला अस्पताल बाजुरामा बिहिबारदेखि वरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिलकुमार शाहले सेवा दिन सुरु गरेको  जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मिलन जोशीले बताए।

बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर

धनगढी – बाजुरा जिल्लामा पहिलो पटक प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेका छन्। जिल्ला अस्पताल बाजुरामा बिहीबारदेखि वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिल कुमार शाहले सेवा दिन सुरु गरेका जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मिलन जोशीले बताए। स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको […]

आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर

जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पतालले करिब आधा वर्षभन्दा बढी अर्थात् ८ महिनापछि विशेषज्ञ डाक्टर पाएको हो ।गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बीचमै छाडेपछि  मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली थियो ।  यसै समस्यालाई मध्येनजर गर्दै मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।    मुगालीको स्वास्थय क्षेत्रलाई मनन गर्दै बिरामीको मर्म बुझेर आफूले प्रत

आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर

मुगु– जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले करिब आधा वर्ष भन्दा बढी अर्थात् ८ महिना पछि विशेषज्ञ डाक्टर पाएको हो । गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बिचमै छाडेपछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली रित्त थियो । यसै समस्या लाई मध्येनजर गर्दे मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी […]

बाजुरामा विशेषज्ञ चिकित्सक नहुँदा समस्या

२९ साउन, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्‍यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो । अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको […]

बाजुरामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टर आउँदै, स्थानीय हर्षित

धनगढी – स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर जाने भएका छन्। स्वास्थ्य सेवाका हिसाबले पछि रहेको बाजुरा जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा उपचारमा निकै समस्या हुने गरेको छ। जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्रीरोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनु पर्ने अवस्था छ। […]

विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा

यातायात रोग, भोक, गरिबी र बेरोजगारीको चपेटामा परेको हिमाली जिल्ला मुगुमा रहेको एकमात्र जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन् ।१५ शैया रहेको जिल्ला अस्पताल ठिनीमा तीनजना विशेषज्ञ डाक्टर र चारजना मेडिकल अधिकृतको दरबन्दी भए पनि चार महिना पहिलेदेखि विशेषज्ञ डाक्टर नहुँदा करारमा रहेका चारजना मेडिकल अधिकृतको भरमा जिल्ला अस्पताल सञ्चालनमा आएको छ […]

मुगु अस्पतालमा छैनन् विशेषज्ञ डाक्टर

जिल्ला अस्पताल मुगुमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीको जटिल उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा काज सरुवा भई

करारका कर्मचारीको भरमा जिल्ला अस्पताल

जिल्ला अस्पताल अछामले विशेषज्ञ चिकित्सक मागेको ४२ वर्ष बित्यो, तर अझै पाएको छैन । विशेषज्ञ डाक्टर नहुँदा जटिल

अस्पतालको स्तरोन्नति भए पनि गोरखाले पाएन विशेषज्ञ डाक्टर

४ बैशाख, गोरखा । १५ शैय्याको गोरखा जिल्ला अस्पताल २०६९ सालमा ५० शैय्यामा स्तरोन्नति भयो । स्तरोन्नति भएसँगै अस्पतालमा ७ जना विशेषज्ञ डाक्टरसहित १३ जना डाक्टरको दरबन्दी कायम भयो । तर स्तरोन्नति भएको ६ वर्षसम्म अस्पतालमा विशेषज्ञ डाक्टर आएका छैनन् । '२०६९ सालमा अस्पताल १५ बाट ५० शैय्यामा स्तरोन्नति भएसँगै विशेषज्ञ …