काठमाडौँ। स्वस्तिक लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारमा रहेकाहरूका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकाहरूका लागि २३ हजार १ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ बाँडफाँट भएपछि सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर निष्कासन हुनेछ । […]
इलाम । पचहत्तर प्रतिशत अनुदानमा हाते ट्र्याक्टर पाएपछि माईजोगमाई गाउँपालिका-३ का हरि ढकालले खेती विस्तार गरेका छन् । माईजोगमाई-५ का तुलसी चापागाईँ पनि खेतबारी खन्ने झन्झटबाट मुक्त भएपछि हिजोआज उनी खेतमा नै व्यस्त छन् । अनुदानमा चिया टिप्ने मेसिन पाउँदा व्यावसायिक बन्ने प्रतिबद्धता व्यक्त छन् । सोही पालिका-१ प्रमेजुङका चन्द्र भण्डारी । “विगतको तुलनामा उत्पादन […]
वराह पुराणको १३७ औं अध्यायमा वराहक्षेत्रको महिमाको प्रसङ्गमा वराह भगवानलाई पृथ्वीले प्रश्न गर्छिन्– ‘भगवन् तपाईंले भक्तलाई प्रिय लाग्ने निकै सुन्दर कुरा सुनाउनु भयो । महाबाहो ! अब म कुब्जाम्रक क्षेत्रमा सबैभन्दा श्रेष्ठ र पवित्र आचरणीय व्रत के हो ? जान्न चाहान्छु ।’ भगवान वराह भन्छन्, ‘देवी ! त्यसो त मेरा सबै क्षेत्र परम शुद्ध छन् […]