ओलम्पिक खेल्न वञ्चित पारा खेलाडीको पीडा

टोकियो पारा ओलम्पिकका लागि संघको सिफारिसमा परेपछि सुनसरीकी सरिता थुलुङको झन्डै दशक लामो खेलजीवनले सार्थकता पाउँदै थियो । उनी उत्तिकै उत्साही थिइन् । कामै छाडेर तयारीमा लागिन् । अपांगता भएकामा हेयभाव राख्नेहरूलाई ओलम्पिक खेलेर उनी दह्रो जवाफ फर्काउन चाहन्थिन् । राष्ट्रिय पारा ओलम्पिक कमिटीले समयमै नाम दर्ता गरिदिएपछि उनी ठूलो अवसरबाट ठगिन पुगिन् ।

सम्बन्धित सामग्री

महिला खेलाडीको बिदाई

काठमाडौं । जोर्डनमा आयोजना हुने एएफसी यु–१७ महिला एसियन कप छनोटमा सहभागि हुने नेपाली महिला टोलीलाई आइतबार बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक कार्यत्रमको आयोजना गरेर छनोट खेल्न जान लागेको टोलीलाई बिदाई गरेको हो । टोलीलाई एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ, अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण […]

आइपिएल खेल्न सक्ने पाँच नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय र धन भएको फ्रेन्चाइज टि२० क्रिकेट लिग हो । आइपिएल खेल्ने धेरै खेलाडीको सपना हुन्छ । जहाँ खेलाडीले नाम र दाम दुबै कमाउँछन् । आइपिएल विश्व क्रिकेटको त्यस्तो प्रतियोगिता हो । जसबाट खेलाडी एकै रातमा रोडबाट करोडमा पुग्न सक्छन् । तर कमैले मात्रै […]

कप्तानमा किरणको पुनरागमन, भन्छन् : फेरि देशका लागि खेल्न पाएँ

१० असोज, काठमाडौं ।  बंगलादेशविरुद्ध असोज ११ गते दशरथ रंगशालमा हुने मैत्रीपूर्ण खेलबाट किरण कुमार लिम्बुले कप्तानीमा पुनरागमन गर्ने भएका छन् । यसअघिका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादमा खेलाडीको पक्ष लिएपछि किरण गत जुनमा भएको एएफसी एसियन कप छनोट खेलेको नेपाली टिममा परेका थिएनन् । तर बंगलादेश विरुद्धका लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रदीप […]

महत्वपूर्ण खेलअघि प्रशिक्षक अलमुताइरीबिरुद्ध खेलाडीको विद्रोह

नेपालले महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिता खेल्न जारी रहेको प्रशिक्षणमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र मुख्य खेलाडीहरुको विवादका कारण खेलाडीहरु बन्द प्रशिक्षण छाडेर बाहिरिएका छन् । बिहिबार पत्रकार सम्मेलन गरी खेलाडीहरुले बन्द प्रशिक्षण छाडेर जान भनेपछि आफूहरु प्रशिक्षण छाड्न बाध्य भएको बन्द प्रशिक्षणबाट विद्रोह गरेका खेलाडीहरुले बताउनुभएको छ । विद्रोह गरेका खेलाडीहरुले पत्रकार सम्मेलन …

मैत्रीपूर्ण खेल खेल्न आएका मोरिससका चार खेलाडीलाई कोरोना

११ माघ, काठमाडौं । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मोरिससका चार खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मोरिसस फुटबल एसोसियसनले आफ्नो टिमको चार खेलाडीको कोरोना देखिएको मंगलबार जनाएको छ । लोइक मिशेल, वाल्टर सेन्ट मार्टिन, हान्स पाटेट र कर्लसन अगाथे रहेका छन् । चार खेलाडीको बिहीबार फेरि कोरोना परिक्षण गरिने मोरिसस फुटबल […]

आईपीएल क्रिकेट खेल्न नेपाली खेलाडीको नाम सार्वजनिक

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को मेगा अक्सनको लागि नाम दर्ता गराएका १५ जना नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।आईपीएल खेल्न नेपालका आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहाेरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराएका क्यानले जनाएको छ ।नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले ना...

बक्सिङ खेलाडीको 'ब्याडलक', कोरोना भएपछि विदेशमा खेल्न जानबाट बञ्चित

अन्तिम समयमा कोरोना संक्रमण पुष्टि भएपछि बक्सिङ खेलाडी शुष्मा तामाङ प्रतियोगिता खेल्न विदेश जानबाट रोकिएकी छन् । एशियन वक्सिङ्ग कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान बक्सिङ्ग संघको आयोजनामा यहि जनवरी २० देखि ३० सम्म तास्कन्त शहरमा शुरु हुन लागेको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा उनी सहभागी हुने निश्चित भएपनि कोरोना पुष्टि भएपछि जानबाट रोकिएकी हुन् । उडान पूर्व बुधबार राति पीसीआर परिक्षणमा उनलाई कोभिड– १९ पोजेटिभ भएको थियो । त्यसपछि उनी तास्कन्ट प्रस्थान गर्न पाईनन्  । जसको कारण उक्त प्...

नेपाली फुटवल टिम ताजकिस्तान प्रस्थान

नेपाली फुटबल खेलाडीको टिम एएफसी एशियाली कपको छनोट चरणमा खेल्न ताजकिस्तान प्रस्थान गरेका छन् ।

खेलाडीको जिज्ञाशाः क्रिकेट मैदानमा कहिले खेल्न पाइन्छ?

खेलाडीको एउटैमात्र गुनासो छः ‘क्रिकेट मैदानमा हामी कहिले खेल्न पाउँछौ ।’ यसको ठोस जवाफ कास्की जिल्ला त्रिकेट संघसँग छैन । मैदान र पीच पनि मर्मतको पर्खाइमा छन ।...

त्रिदेशीय टी–२० खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपालमा

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपाल आइपुगेको छ । वैशाख चार गतेदेखि कीर्तिपुर मैदानमा हुने नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला खेल्न दुवै देशको टोली मङ्गलवार बिहान नेपाल आइपुगेको हो । त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) को एक टोलीले मलेसिया र नेदरल्यान्ड्सको टोलीलाई स्वागत गरेको छ  । नेपाल आएका खेलाडीको कोरोना परीक्षण हुनेछ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरू मैदान प्रवेश गर्न पाउनेछन् । शृ...