कतार एयरवेजद्वारा सियटलको उडान जनवरी २९ देखि गर्ने

दोहा । कतार एयरवेजले आफ्नो सियटलको चार साप्ताहिक उडान सुरुवात गर्ने मार्च १५ देखि २०२१ जनवरी २९ सार्ने घोषणा गरेको छ । एयरलाइनले साप्ताहिक चार पटकको उक्त सेवा आफ्नो अत्याधुनिक बोइङ ७७७ ले सञ्चालन गर्नेछ जसको बिजनेस क्लासमा ४२ सिट र इकोनोमी क्लासमा ३१२ सिट हुन्छ । कतार एयरवेजका ११ वटै अमेरिकी मार्गहरूमा क्युसुइट सञ्चालन हुने हुँदा, सियाटल लगायत संयुक्त राज्य अमेरिकामा यात्रा गर्ने यात्रुहरूले संसारको सर्वश्रेष्ठ बिजनेस क्लास सिटको मजा लिन सक्छन् ।  क्युसुइट सिटको लेआउट १&ndash