एट्लेटिको म्याड्रिडको जित, सेभिया रोकियो

एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष चारको दौडमा रहेको सेभिया बराबरीमा रोकिदा एट्लेटिको म्याड्रिडले सफलता हात पारेको छ । सेभिया रियल मलोर्कासँग गोलरहित बराबरीमा रोकिदा एट्लेटिकोले इल्चेलाई २–० ले पराजित गरेको हो । घरेलु मैदान रोमन सान्चेज पिजुवानमा बुधबार राति भएको खेलमा पाहुना टोलीलाई लगातार दवावमा राखेपनि सेभियाले जित निकाल्न सकेन । ७२ प्रतिशत बल […]

सम्बन्धित सामग्री

एट्लेटिकोले जित्दा सेभिया बराबरीमा रोकियो

स्पेनिस ला लिगाको शीर्ष चारको होडमा रहेको एट्लेटिको म्याड्रिडले जित्दा सेभिया भने बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई उसैको मैदानमा २–० गोलले हरायो ।

एट्लेटिकोले जित्दा सेभिया बराबरीमा रोकियो

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले पूनरागमन जित निकाल्दा दोस्रो स्थानको सेभिया बराबरीमा रोकिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३–२ गोलले हरायो । सेभियाले सेल्टा भिगोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

एट्लेटिकोको रोमाञ्चक जित, सेभिया बराबरीमा रोकियो

काठमाडौं । इन्जुरी समयमा दुई गोल गरेपछि साविक विजेता एट्लेटिको मड्रिडले शनिबार राति स्पेनिस ला लिगामा उत्कृट पुनरागमन गर्दै भ्यालेन्सियामाथि ३–२ को रोमाञ्चक विजय हासिल गरेको छ ।  भ्रमणकारी भ्यालेन्सियाले पहिलो हाफमा दुई शून्यको अग्रता लिएको थियो । तर, दोस्रो हाफमा भ्यालेन्सियाले अग्रता जोगाउन नसक्दा अंकबिहीन बन्यो । २५औं मिनेटमा युनुस...