२६ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुनुअघिसम्म नेपालको प्रतिस्पर्धी भारत मात्रै मानिएको थियो । यसअघिका ५ वटै संस्करण जितेको भारत र ४ वटा फाइनल खेलेको नेपालसँगै अब बंगलादेश पनि उपाधिको दाबेदार देखिएको छ । सन् २०१६ को फाइनल खेलेको बंगलादेशले जारी प्रतियोगितामा समूह चरणमा खेलेका दुई वटा खेलको प्रदर्शनबाट उपाधिको होडमा […]