काठमाडौं : कंगोमा विद्रोहीको गोली लागेर एक नेपाली शान्ति सैनिक घाइते भएका छन्। अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीको गोली लागेर एकजना नेपाली शान्ति सैनिक घाइते भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जनाएका छन्। On 5th April 2022, after clearing the objective on position of hold during operation "BALI", rebels opened fire from undisclosed area and one of the peacekeeper of "NEP QRF" deployed in