कांग्रेसको घोषणापत्र : अब ४० प्रतिशत व्यावसायिक शिक्षा, निःशुल्क गर्न भौचर प्रणाली

काठमाडौं । नेपाली कांग्रेसले अबका दिनमा ४० प्रतिशत व्यावसायिक शिक्षा दिने प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक गरेको छ । शिक्षा र स्वास्थ्य निःशुल्क हुने घोषणा गरेको कांग्रेसले निजीमा विद्यार्थीले तिरेसरह सार्वजनिक शिक्षामा राज्यले लगानी गर्ने नीति लिने भन्दै बेरोजगारी समस्या समाधानका लागि ४० प्रतिशत व्यावसायिक शिक्षा दिने नीति ल्याउने जनाएको हो । आइतबार सानेपामा...