गोदरेज एप्लाइन्सेजमा आकर्षक नगद छुट

विश्वस्तरीय डिजाइन र सुविधासम्पन्न उत्पादनहरूको लागि प्रख्यात गोदरेज ब्रान्डले नेपाली नयाँ वर्ष २०७६ लाई लक्षित गरी २५५ सम्मको आकर्षक नगद छुट अफर नेपाली बजारमा भित्र्याएको छ । साथै एअर कन्डिसनरको खरिदमा फ्री जडान १४ चैतदेखि सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।