शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जोशीनको निधनमा शोक मनाउन देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगहरुमा मंगलबार बिदा दिने उल्लेख छ। मंगलबार नै राष्ट्रिय झण्डा झुकाउने निर्णय सरकारले गरेको छ।  पर्यटन मन्त्रालयले…