राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव पेस

काठमाडौँ । राष्ट्रिय सभामा ‘यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धमा” सङ्कल्प प्रस्ताव पेस भएको छ । सांसद कमला पन्तले पेस गरेको सो सङ्कल्प प्रस्तावमा सांसदहरु विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिलाकुमारी, मदनकुमारी शाह, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गरेका थिए । प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद […]

सम्बन्धित सामग्री

कोशीमा सङ्कल्प प्रस्ताव आजै पास गर्ने तयारी, जसपा पक्षमा राप्रपा तटस्थ

विराटनगर । कोशी प्रदेश सभामा बिहीबार पेस भएको सङ्कल्प प्रस्तावको छलफल पछि आज पारित गर्ने तयारी भएको छ। बिहीबारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा सङ्कल्प प्रस्ताव पेस भएको हो । सङ्कल्प प्रस्तावमाथि आजै छलफल हुने तथा उठेका विषयमा मुख्यमन्त्रीले जवाफ दिने तयारी गरिएको छ। मुख्यमन्त्रीको जवाफ […]

प्रदेश सभामा सङ्कल्प प्रस्ताव दर्ता

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्रले) प्रदेश सभा सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभाको अधिवेशनको पूर्वसन्ध्यामा विपक्षमा रहेका दुई राजनीतिक दलहरूले सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् ।

राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव पेश

राष्ट्रिय सभामा “यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्वन्धमा” सङ्कल्प प्रस्ताव पेश भएको छ ।

बलात्कार घटनामा हदम्याद हटाउन माग गर्दै प्रतिनिधि सभामा सङ्‍कल्प प्रस्ताव दर्ता

काठमाडौँ- प्रतिनिधि सभामा बलात्कारसम्बन्धी घटनामा उजुरी दिने हदम्याद हटाउन कानुन संशोधनको माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।  कांग्रेस सांसदहरू डा. डिला सङ्ग्रौला, प्रमिला राई, रंगमती शाही र सुजाता परियारले प्रस्ताव दर्ता गराएका हुन् ।  २०७५ साल भदौदेखि मुलुकी अपराध संहितामा बलात्कारसम्बन्धी मुद्दामा उजुरी गर्ने हदम्याद एक वर्ष तोकिएको तर समाजको आवश्यकता, बदलिँदो परिवेशलाई […]

सीमा समस्याबारे सङ्कल्प प्रस्ताव दर्ता

भारतले नियन्त्रणमा लिएको महाकाली पूर्वको भूभाग फिर्ता लिई राजनीतिक र प्रशासनिक उपस्थितिको माग गर्दै प्रतिनिधि सभामा आइतबार सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।

सीमा विवादमा छलफल गर्न सङ्कल्प प्रस्ताव

सीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।