किन सुरु भएन संसद बैठक ?

११ बजेका लागि बोलाइएको संसद बैठक सुरु भएको छैन ।

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठक अझै सुरु भएन

प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। संसद सचिवालयले दिउँसो चार बजे बैठक बस्ने भनिए पनि पाँच बजिसक्दा समेत संसद बैठक सुरु भएको छैन।

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित, सुरु भएन बजेटमाथिको छलफल

बजेटलाई लिएर सत्तापक्षीय दलभित्रै चर्को असन्तुष्टि देखिएपछि संसद बैठक नै बसेको छैन । असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था भए पनि बजेट ल्याएको चौथो साता बित्दा पनि छलफल सुरु हुन नसकेको हो ।

१५ मिनेटको लागि रोकिएको संसद बैठक अझै सुरु भएन

१३ जेठ, काठमाडौं । एमालेले अवरुद्ध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक डेढ घन्टा वितिसक्दा पनि सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिएको अभिव्यक्तिको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले प्रतिवाद गरेका थिए । त्यसपछि आफ्ना अध्यक्षलाई स्तरहीन गाली गरिएको भन्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन् […]

कसले पहिला बोल्ने भन्ने विवादले प्रधानमन्त्रीको सम्बोधन अझै सुरु भएन

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्नुहुने भएको छ । कार्यसूची अनुसार प्रधानमन्त्रीको सम्बोधन सुरूमै तय भए पनि प्रतिपक्षी दलले आफ्नो दलको नेताले सुरुमै बोल्न पाउनुपर्ने माग राखेपछि संसद बैठक अझै सुरु हुन सकेको छैन । प्रधानमन्त्री संसद भवनमा आइसक्नुभएको छ । यस विषयमा सत्ता पक्ष र प्रतिपक्षका मुख्य ...