रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरुङको मृत्यु

रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङ रहेका छन् । दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत रहिसकेका साजन रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर …