हराएका तीन बालबालिका ६ दिनपछि सकुशल भेटिए - Naya Patrika

रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिकामा एक साता देखि हराइरहेका तीन बालबालिका बिहीबार आज) सकुशल फेला परेका छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नं. एकका उनीहरु अाज बिहान रन्माको हिउँचोइमा फेला परेका हुन् ।...पूरा पढ्नुहोस् »