यतीको दसैं अफरमा स्कुटरदेखि हिरा जित्ने मौका

यती एयरलाइन्सले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दसैं तिहार योजनाअन्तर्गत यात्रुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ ।उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको […]

सम्बन्धित सामग्री

बिग मार्टको ‘दसैं–तिहार उत्सव’ योजना

काठमाडौं– बिग मार्टले दसैं तथा शुभ दिपावलीको अवसरमा ‘बिग मार्ट दसैं–तिहार उत्सव’ योजना ल्याएको छ । बिग मार्ट दसैं–तिहार उत्सवअन्तर्गत ग्राहकले दसैं, तिहार र छठ पर्वको अवसरमा बिग मार्टमा विशेष छुटका साथै किनमेल गर्न र पुरस्कार जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यो योजना मंसिर ३ गतेसम्म लागु हुने बिग मार्टले […]

सिभिल मलमा सपिङ गर्दा टिभिएसको स्कुटर जित्ने मौका

सिभिल मलले दसैं तिहारको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष उपहार योजना ल्याएको छ ।दसैं तिहारमा सपिङ गर्ने उपभोक्ताले टिभिएस एन्टर्क आरटिएफआइ स्कुटर, डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक आइटम, जाम्न डटकमको तर्फबाट पोखराका लागि राउन्ड ट्रिप प्याकेज, दिनहुँ गिफ्ट भौचर र नगद पुरस्कार प्राप्त गर्नेछन् । मलले एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित […]

दसैं किनमेल गर्दा आईफोन १३ जित्ने मौका

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा २ जना भाग्यशाली प्रयोगकर्ताहरुलाई आईफोन १३ प्रदान गर्ने भएको छ । १ असोजदेखि महिनाभर चल्ने यो अभियानअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआरमार्फत कारोबार गरी सामान खरिद गर्दा यस अभियानको अन्त्यमा गोलाप्रथा मार्फत २ जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १३ प्रदान […]

शाओमी नेपालको दसैं ‘दशमी अफर’

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले दसैंको अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘दशमी अफर’ ल्याएको छ । एक महिना लामो दशमी क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि लक्कीड्रमा प्रत्यक्ष सहभागी भई उपहारहरू जित्ने मौका पाउने छन् ।शाओमीले आफ्ना प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकका लागि विशेष दशमी अफर ल्याएको बताएको छ […]

दराजले ल्यायो दसैं धमाका

अभियानको मुख्य आकर्षणमा निः शुल्क सिपिङ, अनलाइन प्रि–पेमेन्टमा २० प्रतिशतसम्म छुट, पाँच हजार रूपैयाँसम्मको मेगा भौचर र ५० हजार मूल्यको उत्पादन एक रूपैयाँमा जित्ने मौका पाउनेछन्।...