माछापुच्छ«े बैंकद्वारा हलेसी मन्दिरलाई सहयोग

माछापुच्छे« बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकास्थित प्रसिद्ध हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण गरेको छ ।हलेसी तुवाचुङस्थित प्रसिद्ध हलेसी मन्दिरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि तुवाचुङ नगरपालिका प्रमुख विमला राई एवं हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख रमेशकुमार राउतको उपपस्थितिमा माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले मेसिन हस्तान्तरण गरेका हुन् । […]