काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका छन्। चालिसेका अनुसार विशेष महाधिवेशनबाट निर्माण भएको वर्तमान केन्द्रीय समितिको यो अन्तिम बैठक हो। बैठकले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपसभापतिले पेश गरेको समसामयिक विषय तथा महामन्त्रीले पेश गरेको पार्टी सञ्चालन र विधानसम्बन्धी […]
काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् । सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिको प्रक्रिया अघि बढाउन प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा मंगलबार दिउँसो १ बजे परिषद् बैठक बस्दैछ । बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने छ । सर्वोच्च अदालतमा अहिले चार न्यायाधीशको पद रिक्त छ । रिक्त पदमा […]
किम्वदन्तीअनुसार परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेडीगोठ पाथीभरा क्षेत्रमा राखेका थिए। एक दिन अचानक अप्रत्याशित ढङ्गले हेर्दाहेर्दै ती गोठबाट भेडाहरू अलप भए।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस–आर्यतर्फबाट केन्द्रीय सदस्य पदमा निर्मल रिजालले उम्मेदवारी घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै रिजालले उम्मेदवारी घाेषणा गरेका हुन् । आफ्नाे उम्मेदवारी घाेषणा गर्दै उनले पार्टीभित्र देखिएको विभाजन र गुटगत गतिविधिको अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध, आधुनिक र जनमुखी बनाउनुपर्ने बताएका छन्। रिजालले आफ्नो उम्मेदवारी व्यक्तिगत […]