सत्ता गठबन्धन दल जनमोर्चाले एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष समेत रहेकी सांसद दुर्गा पौडेलले आफू एमसीसीको विपक्षमा मतदान गर्ने निर्णयमा अडिग रहेको बताइन् । “हामी पूर्वअडानमा कायम छौँ । एमसीसीको विपक्षमा मतदान गर्छौँ,” उनले बाह्रखरीसँग भनिन् । एमसीसीको विपक्षमा...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसहित ३५ पद बाँडफाँटको जोडघटाउमा सत्ता गठबन्धन दल

गठबन्धनको निरन्तरता र प्याकेजमा सहमति जुटाउनुपर्ने निर्णयले प्रधानमन्त्रीबाहेकका पद पनि महत्वका छन् भन्ने देखाएको छ ।

सर्लाही–४ : सत्ता गठबन्धन र विपक्षी गठबन्धनलाई बागीको चुनौती

सर्लाही – सर्लाही क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । सत्ता गठबन्धन दल र विपक्षी गठबन्धन दलका उम्मेदवारले बागी उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु परेपछि चुनाव रोचक हुने देखिएको छ ।  सत्ता गठबन्धन दलबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका पूर्वसभापति नागेन्द्रकुमार राय र विपक्षी गठबन्धन  दल जनता समाजवादी पार्टी जसपाबाट उम्मेदवारी दिनुभएका राकेशकुमार मिश्रले नेपाली कांग्रेसका बागी उम्मेदवार डाक्टर अम्रेशकुमार सिंह र नेकपा माओवादी केन्द्रबाट बागी उठ्नुभएकी मधुमालादेवी यादवसँग कडा प्रतिस्पर्...

दार्चुला : सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ,२४ कार्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने […]

माओवादीले बजेटका विषयमा एमालेसंग छलफल गर्ने

सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएका विषयमा सो पार्टीसंग छलफल गर्ने र बजेट निर्माणमा अनधिकृत व्यक्तिको चलखेल भएको विषयमा संसदीय छानबिन समिति बनाउन तयार भएको छ । बुधबार बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले बजेटकाा विषयमा प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने र संसदीय छानबिन समिति गठन …

पेट्रोलियम पदार्थको मूल्य घटाउन सत्ता गठबन्धन दल सहमत

सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । आज शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको […]

माओवादीले जनयुद्धकालीन नीति लियो : डा. रिजाल

अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धन दल माओवादी केन्द्रले १० वर्षे सशस्त्र यद्धकालको नीति जस्तो एकातिर चिच्याएर अर्कोतिर प्रहार गर्ने नीति अपनाएको आरोप लगाइएको छ । पूर्व रक्षामन्त्री तथा नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले एमसीसीका विषयमा माओवादीको नीतिबारे टिप्पणी गर्दै सो कुरा बाउनुएको हो । उहाँले भन्नुभयो द्वन्द्वका बेला उहाँहरु पूर्वमा सानो पटका …

नेकपा (एस)ले एमसीसीको विपक्षमा मतदान गर्ने

सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)ले संसदमा सरकारले पेश गरेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा (एस)को सचिवालयको बैठकले एमसीसी संसदमा दर्ता भएसँगै यसको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण तयार गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो । खतिवडाले भन्नुभयो ‘एमसीसी …

विषयगत समितिमा सत्तापक्ष हाबी

यससँगै मधेस प्रदेशसभामा ७ वठा विषयगत समितिमा ६ वटा सभापति सत्ता गठबन्धन दलकै छन्। प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा सत्ता गठबन्धन दल माओवादी केन्द्रका सांसद जगतप्रसाद यादव सोमबार र्निविरोध चयन भएका थिए।...

राष्ट्रियसभा निर्वाचन : कर्णाली र सुदूरपश्चिममा सत्ता गठबन्धन दल विजयी

समाचार अनुसार कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलको उम्मेदवारमा महिला क्लस्टरमा नेपाली कांग्रेसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो । प्रदेश निर्वाचन अधिकारी चालिसेका अनुसार विजयी उम्मेदवारमा महिला क्लस्टरतर्फ नेपाली …

सत्ता गठबन्धन दल जसपाले संविधान दिवसमा भाग नलिने

काठमाण्डाै – काठमाण्डाै सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान दिवसमा भाग नलिने भएको छ । जनआन्दोलन तथा मधेश आन्दोलनका बेलामा सरकारसँग भएका सम्झौता, अन्तरिम संविधानका प्रावधान तथा पहिलो संविधान सभामा सर्वसम्मत भएका विषयलाई उपेक्षा गरी नेपालको संविधान २०७२ जारी भएको भन्दै जसपाले दिवसका अवसरमा सरकारले गर्ने कार्यक्रममा भाग नलिने निर्णय गरेको हो ।  अध्यक्ष उपेन्द्र यादवले आज शनिवार विज्ञप्ति निकालेर मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसङ्ख्यक समुदायका मागलाई संविधानले सम्बोधन गर्न ...