यी महिलाले देखाइन् अचम्मको ‘बेबी बम्प’

सामाजिक सञ्जालमा एक महिलाको बेबी बम्पले अहिले चर्चा पाएको छ । डेनमार्ककी मिशेला मेयर मोसी नामकी गर्भवती युवतीको बेबी बम्प बेबी बम्प नभएर केही बिरामी पो हो की जस्तो लाग्ने खाले छ ।  यी महिलाले अहिले ३ बच्चा जनाइसकेको बताइएको छ । तर पनि उनको गर्भवती हुँदाको बेबी बम्पले अहिले पनि चर्चा पाइरहेको डेली स्टारले खबर लेखेको छ । यी महिलाले ‘सिजेरियन डेलीभरी’ गरेर तीन बच्चालाई जन्म दिइन् ।  उनी त्यस समयमा ३५ हप्ताको गर्भवती रहेको बताइएको समेत समाचार एजेन्सीले जनाएको छ ।  इन्स्टाग्...