जनकपुरधाम – लागुऔषधसहित धनुषाबाट दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–६ का २४ वर्षीय जिबस दास र जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरका १८ वर्षीय राजु दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटेको गस्ती टोलीले बिदेह नगरपालिका १ मौनाथपुर बोडर स्थितमा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेको दुबैजनालाई […]