नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विद्युत्मा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने सरकारको निर्णयको स्वागत गर्दै आङदेम्बेले चालु आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तामाथि लगाइएको ५ प्रतिशत भ्याट पनि […]
काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०८१/०८२ भन्दा आर्थिक बर्ष २०८२/०८३ मा पर्यटक संख्या उल्लेख्य वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जानकारी दिएको छ ।एमक्यापका अनुसार आर्थिक बर्ष २०८१/०८२ मा १२ हजार ५१३ जना पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । आर्थिक बर्ष २०८२/०८३ मा […]
Hetauda. Various speculations have started regarding the future of the Bagmati Province government. The current government of Chief Minister Indrabahadur Baniyan is in crisis. Preparations are underway to stake a claim for forming a government under a new coalition. However, the process of government formation in Bagmati does not appear to be as easy as it seems mathematically. The situation is challenging for a majority despite appearing easy in terms of numbers. Out of the 110-member Bagmati Provincial Assembly, which currently has 104 members, 53 seats are required for a majority. In the Bagmati Provincial Assembly, the Nepali Congress has 36 seats,...
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद सम्झौतासम्बन्धी छानबिन समितिको प्रतिवेदन, २०८३’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ । मन्त्रालयले मंगलबार प्रतिवेदन दुवै निकायमा पठाउँदै आवश्यक अध्ययन, थप छानबिन तथा कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । नेपाल टेलिभिजनले सन् २००२ देखि २०२२ […]