कार्कीले मागे आइसियूको शैयाबाट मत

मंसिर २१ गते हुने चुनावको प्रचार गर्न आज अन्तिम दिन हो। ४५ जिल्लाका १२८ क्षेत्रका उम्मेदवार अन्तिम चुनावी प्रचार गरिरहँदा उदयपुर–२ का कांग्रेस उम्मेदवार नारायण कार्की भने अस्पतालको शैयामा छन्। पछिल्लो समय निर्वाचन विथोल्न देशभरि बम पड्किरहेका छन्। दाङमा म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो। मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा…