माधव नेपालको पार्टीमा खुलेका सांसदलाई मन्त्रीको अफर गर्दै मुख्यमन्त्री शाक्य

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एकीकृत समाजवादीमा लागेका सांसदलाई मन्त्री बन्न अफर गरेसँगै बागमतीको राजनीतिमा तरंग आएको छ ।