चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ । सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशन समेत दिने गरी बनेको समितिको आजको बैठकले गन्तव्य स्थलमा छिटो पुग्ने बहानामा तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । […]