धुलिखेल अस्पतालका लागि जापान सरकारको ३ अर्ब १४ करोड अनुदान स्वीकृत

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने  सहयोग लिने निर्णय गरेको छ।