पाँच कम्पनीले गरे लाभांश प्रस्ताव

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत पाँच कम्पनीले आफ्ना सेयरधनीका लागि लाभांश प्रस्ताव गरेका छन् । गत आर्थिक वर्ष ०७८/७९ को वितरणयोग्य मुुनाफाबाट लाभांश बाँड्ने भएका हुन् । नेप्सेमा १३ वटा समूूहमा सूचीकृतमध्ये पाँच...

सम्बन्धित सामग्री

सिक्लेस हाइड्रोपावरको लाभांश प्रस्ताव, २० चैतमा साधारणसभा आह्वान

३० फागुन, काठमाडौं । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गरेको पहिलो वर्ष नै लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई विरतण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । २९ फागुन सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]

पन्ध्र हाइड्रोपावर कम्पनीको लाभांश प्रस्ताव

१५ वटा हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कम्पनीहरूले आफ्ना सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ६२ वटा हाइड्रोपावर कम्पनीमध्ये हालसम्म १५ वटा...

राधी जलविद्युत कम्पनीले ५ प्रतिशत लाभांश दिने २८ पुसमा साधारणसभा आह्वान

६ पुस, काठमाडौं । राधी जलविद्युत कम्पनीले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । ५ पुस मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरनीलाई हाल कायम चुक्ता पुँजी ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै सोही लाभांशको कर प्रयोजनको […]

१३ कम्पनीको लाभांश प्रस्ताव बोनसभन्दा नगद प्राथमिकतामा

वाणिज्य बैंकसहित १३ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । साधारणसभा बोलाएका कम्पनीहरूले लाभांश प्रस्ताव गरेका हुन् । कम्पनीहरूले अघिल्लो वर्षको तुलनामा बोनस सेयरमा भन्दा बढी नगद लाभांशमै बढी केन्द्रित देखिएका छन् ।  ग्लोबल...

एलआईसी नेपालले गर्‍यो २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको ८ पुसमा बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ०५ प्रतिशत गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यसअनुसार कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित नाफाबाट चुक्ता […]

एनआईसी एशिया लघुवित्तको साधारण सभा आज, कति प्रतिशत लाभांश प्रस्ताव ?

काठमाडौं, ५ मंसिर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज हुँदैछ । संस्थाको सभा धरान ब्याक्वेट एण्ड इभेन्ट म्यानजमेण्ट प्राली धरानमा हुने भएको हो । कम्पनीको आज बस्ने सभाले कम्पनीले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफा वितरण गर्ने ५ दशमलव ४१ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ । सभाले संस्थापक समूहबाट […]

नेरुडे लघुवित्तद्धारा २२ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, २५ असोज । नेरुडे लघुवित्तले २२ दशमलव ६१८५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७÷७८ को मुनाफाबाट उक्त लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ । २१ दशमलव ४८ प्रतिशतले हुन आउने […]

पुनर्विमा कम्पनीले परिमार्जन गर्यो लाभांश प्रस्ताव

नेपाल पुनर्विमा कम्पनीले प्रस्तावित बोनस सेयर र नगद लाभांश परिमार्जन गरेको छ । कम्पनीले यसअघि २०७८ असार महिनामा बसेको सञ्चालक समितिको बैठकबाट १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।कम्पनीले आफ्नो वितरण योग्य नाफा र सेयर प्रिमियमबाट चुक्ता पुँजी १० अर्ब को उक्त लाभांश प्रस्ताव गरेको थियो । तर, बीमा समितिले पत्र काटेपछि कम्पनीले आफ्नो पहिलाको लाभांश प्रस्ताव परिमार्जन गरेको जनाएको छ । समितिले पत्रमार्फत आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको चुक्ता पुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ […]

प्रुडेन्सियल इन्स्योरेन्सको ८.४२% लाभांश प्रस्ताव

प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । यही माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६-०७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजारको कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ८ […]