आजको स्वास्थ्य सेवा व्यवस्थापनमा अस्पतालको सफलता तीनवटा पिलरमा टिकेको छ- उत्कृष्ट बिरामी अनुभव, विश्वासमा आधारित सम्बन्ध र गुणस्तरीय उपचारलाई किफायती बनाउने दृष्टिकोण। यी तीनवटै पक्षलाई सन्तुलित रूपमा विकास गर्न सके अस्पतालको छवि, सामाजिक स्वीकार्यता र संस्थागत स्थायित्व बलियो हुन्छ।
परीक्षामा कडा अनुशासन कायम गर्न केन्द्राध्यक्षबाहेक अरू कसैलाई पनि मोबाइल फोन लैजान निषेध गरिएको छ। परीक्षार्थीले परीक्षा हलभित्र मोबाइल, स्मार्ट घडी वा अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरण लैजान पाउने छैनन्।
लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई पराजित गर्दै एफएकपको फाइनल यात्रा तय गरेको छ । वेम्बलीमा भएको रोमाञ्चक भिडन्तमा १–० को जित निकाल्दै चेल्सीले अब उपाधिका लागि म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको हो । खेलको २३ औँ मिनेटमा एन्जोले गरेको गोल नै निर्णायक बनेको हो । खइंग्लिस प्रिमियर लिगमा खराब लयबाट […]
बागलुङको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो। ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन्।