राष्ट्रिय कुस्तीमा सेनाको वर्चश्व

इनरुवा / सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न तेस्रो वी.पी. कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा नेपाली सेनाले वर्चश्व जमाएको छ । कोशी महोत्सवको अवसर पारी आयोजना गरिएको प्रतियोगितामा सेनाले २ स्वर्ण सहित ४ पदक जितेको हो । सेनाले महिला तर्फको ५५ र ६५ केजी तौल समूहमा स्वर्ण जितेको छ । सेनाको लागि सिवाङगी दुवे र सुशिला चन्दले... The post राष्ट्रिय कुस्तीमा सेनाको वर्चश्व appeared first on Purbeli News.

सम्बन्धित सामग्री

सेनाका गजेन्द्रलाई राष्ट्रब्यापी मिनि म्याराथन उपाधि

लमजुङ । लमजुङमा शनिबार आयोजना भएको दोस्रो राष्ट्रब्यापी मिनि म्याराथनको उपाधि नेपाली सेनाका धावक गजेन्द्र राईले जितेका छन् । लमजुङस्थित सुन्दरबजार नगरपालिका– ९ को भोटेओडारको बगैंचामा शनिबार भएको १५ किलोमिटरको मिनि म्याराथन नेपाली सेनाको शेर जंग गणका गजेन्द्रले ४५ मिनेट ५४ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । आर्मीका धावकले वर्चश्व जमाएको मिनि म्याराथनमा सेनाकै […] The post सेनाका गजेन्द्रलाई राष्ट्रब्यापी मिनि म्याराथन उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सेनाको वर्चश्व

सिरहा । सिरहाको गोलबजार नगरपालिकामा सञ्चालित १०औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपाल आर्मीको वर्चश्व रहेको छ । गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा गोलबजारस्थित कवर्डहलमा आइतबार साँझ सम्पन्न नौं इभेन्टस्मा भएको खेलमा नेपाल

वीरगंजमा भएको म्याराथनमा नेपाली सेनाको वर्चश्व

वीरगंज : नेपाली सेनाको मध्यपृतनापति गणले वीरगंजमा आयोजना गरेको म्याराथन प्रतियोगितामा नेपाली सेनाकै खेलाडीहरुको वर्चश्व देखिएको छ। ‘एकताको लागि दौड : स्वस्थ देश–स्वस्थ मधेस’ नारासहित शनिवार आयोजित म्याराथनको ४२ किलोमिटरमा भएको दौडामा नेपाली सेनाकै खेलाडीहरु प्रथम, दोस्रो र तेस्रो स्थानमा आएका छन्। २१ किलोमिटरको पुरुष र महिला तर्फ पनि