आइएमई पे र सेञ्चुरी बैंकबीच सम्झौता

काठमाडौं । आइएमई पे र सेञ्चुरी बैंकबीच पार्टनर बैंक सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षर भएकाे हाे । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सेञ्चुरी बैंककाे तर्फबाट प्रमुख व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे […]