धादिङ, ६ असोज । धादिङका उद्योगी–व्यवसायीले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले मलेखुनजिक ‘फुर्केखोला’स्थित पुल बगाएसँगै आवतजावत बिच्छेद भएकाले सो ठाउँमा तत्काल पुल निर्माण गर्न सरकारसँग माग गरेका छन् । धादिङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा गएको प्रतिनिधिमण्डले फुर्केखोलामा पुल निर्माण गरी धादिङको मध्य तथा उत्तरी क्षेत्रको यातायात सञ्जाललाई पृथ्वीराजमार्गसँग जोड्न सरकारको ध्यानाकर्षण गरेको हो । […]
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले कानून निर्माणको प्रक्रियालाई गति दिने बताएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय क्षेत्राधिकारबाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी (बीबीएनजे) सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले सन्धि–सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून समयमै निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी हुन्। पछिल्ला प्राकृतिक […]
The Department of Roads is working to resume traffic along the flood-damaged Galchhi-Syabrubesi road section within the month of Ashoj, ahead of Dashain.
काठमाडौँ, ६ असोज । प्रतिनिधिसभाको बैठकले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकले उक्त सम्झौता सर्वसहमतिले स्वीकृत भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता […]
काठमाडौँ । नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई पारदर्शी, मर्यादित र शोषणमुक्त बनाउने विषयमा दुवै देशका सरकार प्रमुखबीच उच्चस्तरीय छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवार इब्राहिमबीच मंगलबार बिहान भएको टेलिफोन वार्तामा रोजगारी क्षेत्रमा विद्यमान समस्या समाधान गर्नेबारे गम्भीर संवाद भएको हो। संवादका क्रममा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारीका क्षेत्रमा देखिएका समस्याको स्थायी समाधानका […]
कलेज प्रशासनले लामो समयदेखि आफ्ना जायज मागहरूप्रति बेवास्ता गरेको र बारम्बार गरिएका अनुरोधहरूको सुनुवाइ नगरेको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन गरेका उनीहरू कलेजस्तरबाट समस्या समाधान नभएपछि काठमाडौं आएका हुन्।