काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनले लोकतन्त्र र संघीयतालाई कार्यान्वयन गर्न थप योगदान गरेको बताएका छन् ।
आम निर्वाचन पर्यवेक्षण समितिले बुधबार काठमाडौँमा आयोजना गरेको स्थानीय निर्वाचन, २०७९ को पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले संघीयतालाई बलि...