तीन ठूला मार्टले देशैभरका आउटलेटबाट सहुलियत पसल सञ्चालन गर्ने

५ असोज, काठमाडौं । सरकारको आग्रहमा तीन ठूला मार्टले देशैभरका आउटलेटबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् । सोमबार वाणिज्य विभागमा भएको छलफलमा भाटभटेनी, सेल्सबेरी र बिगमार्टले आफ्नो सबै आउटलेटमा सहुलियत पसल सञ्चालन गर्ने सहमति जनाएको विभागका निर्देशक एवम् प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । ती संस्थाहरुले आफ्नो सामाजिक उत्तरदायित्व कोष अन्तर्गत खर्च गर्नेगरी […]

सम्बन्धित सामग्री

आइतबारदेखि देशभर चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु …

कर्णाली प्रदेशका दुई जिल्लामा सहुलियत पसल सञ्चालन

सुर्खेत – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका दुईवटा जिल्लामा नमूना कार्यक्रम (पाइलट प्रोजेक्ट) का रूपमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था कम्पनीले यसअघि चाडबाड लक्षित गरी सहरी क्षेत्रमा मात्रै सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको तर अब सुर्खेत र दैलेखमा दुईवटा सहकारीमार्फत वर्षभरि नै सञ्चालन हुने गरी सहुलियत पसल […]

१ असोजदेखि दशैं सहुलियत पसल, कुन वस्तुमा कति पाइन्छ छुट ?

सरकारले १ असोजदेखि दशैं लगायतका ठूला चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन

काठमाडौं । चाडपर्व लक्षित सहुलियत पसल असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ । कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार […]

४१ जिल्लामा १ असोजदेखि सहुलियत पसल

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा १ असोजदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरी कम्पनीले उपभोक्तलाई सहज र सहुलियत दर उपभोग्य...

असोज १ देखि दसैँ सहुलियत पसल, कुन सामानमा कति छुट ?

दसैँका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभागले जनाएको छ । काठमाडौं उपत्यकामा चार ठाउँहरू रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । यदि

दसैँमा खुल्दैछन् सहुलियत पसल

काठमाडौँ- असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा दसैँका लागि सहुलियत पसल सञ्चालन हुने भएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको हो। कम्पनीका अनुसार चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यान्नमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट […]

असोज १ देखि देशभर दशैं लक्षित ८१ वटा सहुलियत पसल सञ्चालन हुने

२३ भदौ, काठमाडौं । सरकारले असोज १ गतेदेखि देशभर दशैं लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार बसेको बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत देशभर ८१ वटा सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको हो । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी असोज १ गतेबाट काठमाडौं उपत्यकासहितका […]

सरकारले दशैँतिहारमा सहुलियत पसल सञ्चालन गर्ने, के–के किन्दा पाइन्छ छुट ?

सरकारले दशैँ तिहारलाई लक्षित गर्दै आगामी असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।  मंगलवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १ देखि कात्तिक २४ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए । विभिन्न ३९ स्थानहरूमा चामल मोटा/मसिनो प्रति केजी ५ रुपैयाँ, सिमी र फापरमा प्रतिकेजी १० रुपैयाँ छुट दिइ बिक्री वितरण गरिने जनाएको छ ।  यसैगरी विभिन्न स्थानहरूमा नुन प्रति केजी २ रुपैयाँ, चिनी प्रतिकेजी ५ रुपैयाँ, खसीबोका प्रतिकेजी १० रुपैयाँ छ...