राधिका थापा बनिन् नेपाली सेनाको 'प्रतिबिद्रोह तथा जङ्गल युद्धकला' तालिम लिने पहिलो महिला सिपाही

काठमाडौंः सिपाही राधिका थापा नौतिपूर्ण प्रतिबिद्रोह तथा जङ्गल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गर्ने पहिलो महिला सैनिक भएकी छिन्। झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाले जानकारी दिएको छ। तालिम कार्तिक १८ गतेदेखि माघ ६ गतेसम्म संचालन भएको थियो। प्रतिबिद्रोह तथा जंगल वारफेयर…

सम्बन्धित सामग्री