भारतीय अभिनेत्री फातिमा छारे रोगबाट पीडित

एजेन्सी । भारतीय अभिनेत्री फातिमा सना शेख छारे रोगबाट पीडित भएकी छन् । फातिमाले हालै सामाजिक सञ्जाल मार्फत आफू छारे रोगबाट पीडित भएको जानकारी गराएकी छन् । व्यायाम र औषधिको सहयोगले छारे रोग निको पार्ने प्रयास गरिरहेको उनले बताएकी छिन । तर, यो रोगका कारण आफ्नो काममा कहिल्यै बाधा नआएको फातिमाको विश्वास छ । यो […]