सूचना उपलब्ध नगराउने ३२ कार्यालय प्रमुख कारबाहीमा

काठमाडौं । राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब एक हजार १०० उजुरी परेका छन् । नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ । आयोग र नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको सहकार्यमा यहाँ आज आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रियामा आयुक्त रत्नप्रसाद (दीपक) मैनालीले पछिल्लो दुई वर्षमा १२ कार्यालय प्रमुखलाई कारबाही गरिएको […]

सम्बन्धित सामग्री

कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

सप्तरी – गृह–मन्त्रालयले इलाका प्रशासन कार्यालय बोदे बरसाइन सप्तरीका लागि शाखा अधिकृत वा कायममुकायम शाखा कार्यालय प्रमुख व्यवस्था नगर्दा असोज २६ गतेदेखि सेवा प्रवाह रोकिएको छ । इलाका प्रशासनको कामकाजका लागि यसअघि गृह मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायम मुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि गत असोज २६ गते सकिएको हो । मन्त्रालयले अर्को व्यवस्था […]

सत्ती भन्सारका कार्यालय प्रमुख नै तस्करीमा संलग्न, अख्तियारले थाल्यो अनुसन्धान

आयोगका कार्यालय प्रमुख रामबहादुर कुरुवाङले अनुसन्धान सुरु गरेको जानकारी दिए। चारजनाको टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुका साथै केही कागजात समेत नियन्त्रणमा लिएको बताईएको छ।...

अनियमितता गरेको आरोपमा कार्यालय प्रमुख, वडाध्यक्षसहित नौ जनाविरुद्ध मुद्दा

काठमाडौँ । कुलो निर्माणमा अनियमितता गर्ने कार्यालय प्रमुख, वडाध्यक्ष र उपभोक्ता समितिका पदाधिकारीसहित नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  मुगुको छायानाथ रारा गाउँपालिका-१० स्थित तीनमुखेदेखि लुवाबान्नसम्मको सिँचाइ कुलो निर्माणका लागि कृषि विकास कार्यालयबाट ०७६-७७ मा विनियोजित बजेटमा अनियमितता भएको अख्तियारले जनाएको छ ।  ७५ लाखको लागत अनुमानको आयोजनामा उपभोक्ता समितिले जनश्रमदानको […]

राजस्व कार्यालय प्रमुख खनालमाथि कार्यकक्षमै हातपात

४ फागुन, विराटनगर । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थराज खनालले आफूमाथि कार्यकक्षमै हातपात भएको बताएका छन् । तस्करीको कमिसनको डिल गर्न भन्दै पुगेका सन्तोष यादवले सशस्त्र प्रहरीकै अगाडि आफूलाई हातपात गरेको राजस्व कार्यालय प्रमुख खनालले बताएका छन् । ‘हिजो बिहान सशस्त्र प्रहरीका सहायक हवल्दारसहित एक व्यक्ति मेरो कार्यकक्षमा आए,’ खनालले भने,‘सीमामा सामाग्री ओसारपसार गर्दा […]

इलाका प्रशासन कार्यालय प्रमुख विहिन

बर्दिया । बर्दियाको राजापुरमा रहेको इलाका प्रशासन कार्यालय प्रमुख विहिन बनेको छ । यहि पुस १६ गते कार्यालय प्रमुख नायब सुब्बाको जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर गएपछि राजापुर इलाका प्रशासन कार्यालय प्रमुख विहिन भएको हो । कार्यालय प्रमुख बिहिन बन्दा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीयहरु मर्कामा परेका छ्न । राजापुर इलाका प्रशासन कार्यालय प्रमुख […]

कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पामा कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या परेको छ । कार्यालयका तत्कालीन डिभिजन प्रमुख शिवकुमार श्रेष्ठ गत असोज २१ गते अनिवार्य अवकाश भएपछि कार्यालय प्रमुखविहीन बनेको छ । यहाँ कार्यालय प्रमुख नहुँदा विभिन्न योजना अलपत्र छन् । प्रदेश सरकारअन्तर्गतको यस कार्यालयले पाल्पासँगै अर्घाखाँचीमा खानेपानीको योजना सञ्चालन गर्दै आएकामा गत साउनदेखि नै सम्पन्न योजनाको रकम भुक्तानी हुन नसकेको उपभोक्ता समितिले जनाएको छ । यस आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि कार्यालयमा प्रमुख नहुँदा आम ना...

नापीका निमित्त कार्यालय प्रमुख र लेखापढी व्यवसायी घूससहित पक्राउ

सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख र लेखापढी व्यवसायी घूस रकमसहित शुक्रबार रङ्गेहात पक्राउ परेका छन्