गाउँपालिका बजेट : दलित परिवारका पशुको बीमा, दीर्घ रोगीका घरमै चिकित्सक

पर्वत : जिल्लाको महाशिला गाउँपालिकाले आगामी आर्थिक २०८०÷०८१ का वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ४३ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको बजेट वक्तव्य प्रस्तुत भएको छ।जसमा चालु खर्चमा राजश्व बाँडफाँड र आन्तरिक आयबाट कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च  ४ करोड ४६ लाख १० हजार, पुँजीगत कार्यक्रम र क्षेत्रगत विकास खर्च तर्फ १८ करोड ३० लाख ३३ हजार, सशर्ततर्फ संघीय सरकारको तोकिएको कार्यक्रममा १७ करोड ८० लाख, प्रदेश सरकारको सशर्त अनुदानमा ५० लाख, प्रदेश सरकार समपूरक बजेटमा ५० लाख र ज

सम्बन्धित सामग्री

दलित परिवारले पालेका सबै पशुपक्षीको निःशुल्क बीमा

पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो। दलित परिवारको अर्थावस्था सुधार गर्न तथा...

कर्णालीमा दलित समुदायको लागि प्रशस्त बजेट, कार्यान्वयन न्यून

काठमाडौं, माघ ६ ।  कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने अवस्था देखिएको छ । विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय लक्षित बजेट विनियोजन गरे पनि कार्यान्वयन भने निकै न्यून रहेको पाइएको हो । गत आर्थिक वर्ष २०७८/७९ मा रु २४ करोडभन्दा बढी बजेट दलित लक्षित कार्यक्रमका लागि प्रदेश […]

गण्डकी प्रदेशको बजेटमा दलित सवाल

अहिले प्रस्तुत गरिएको कमजोर बजेटले दलितको मुक्ति सम्भव छैन । दलितमुखी बजेट विना सो समुदायको परिवर्तन सम्भव छैन । दलित समुदायभित्रको गरिबी, अशिक्षा, रोजगारीको अवसरका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने हो ।

मधेस प्रदेश : केमा कति बजेट ?

मधेस प्रदेश सरकारले बिद्यापती मार्ग बनाउन २ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै मधेस प्रदेशले जनकपुर बिकास निर्माण र बीरगंज विकास निर्माणका लागि २ करोड बजेट छुट्याएको छ ।यस्तै महिला, बालबालिका तथा खेलकुद मन्त्रालयका लागि १ करोड ९८ लाख, गुणस्तरीय खानेपानीका लागि २० करोड, शारीरिक तथा मानसिकरुपमा अशक्त भएकाको विकासका लागि ३० करोड २५ लाख बजेट विनियोजन गरेको छ । यस्तै दलित शिक्षा अभियान अन्तर्गत प्रतिविद्यार्थी २ हजारका दरले पनि बजेट छुट्याएको छ । यस्तै गरिब तथा जेहेन

दलित लक्षित कार्यक्रमका लागि विनियोजन भएको बजेट हुँदैन कार्यान्वयन

कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने अवस्था देखिएको छ । विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय लक्षित बजेट विनियोजन गरेपनि कार्यान्वयन भने निकै न्यून रहेको पाइएको हो । गत आर्थिक वर्ष २०७७/०७८ मा ३० करोड भन्दाबढी बजेट दलित लक्षित कार्यक्रमका लागि प्रदेश सरकारले छुट्याइएको थियो । तर कार्यान्वयन […]

सुुरक्षित नागरिक आवास कार्यक्रमबाट दलित परिवार वञ्चित

सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन्। गत आर्थिक वर्षमा नगरपालिकाले सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो।...

लुम्बिनीमा कोरोना महामारीलाई केन्द्रित गरी नयाँ बजेट ल्याइन्छ : मन्त्री खड्का

४ भदौ, बुटवल । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले कोरोना महामारीको प्रभावलाई मध्यनजर गरी नयाँ बजेट ल्याउने बताएका छन् । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरी समावेशी बजेट ल्याउने उनको भनाइ छ । डिग्निटी इनिसियटिभ र अम्बेडकर सोसियल फाउण्डेसन लुम्बिनीले शुक्रबार बुटवलमा गरेको अन्तरक्रियामा मन्त्री खड्काले कोरोनाले दलित, विपन्न र […]

वीरगन्ज महानगरपालिकाको बजेट ३ अर्ब ५५ करोड

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बिहीबार महानगरपालिकाको नवौँ नगरसभामार्फत् महानगरले २०७८/०७९ का लागि महिला, जेष्ठनागरिक, असहाय नागरिक, दलित, बालबालिका लगायतका लागि विषेश कार्यक्रमसहित बजेट ल्याएको हो।...

बजेट २०७८/७९ मा दलित

संविधानको धारा २४, धारा ४० र धारा ४२ ले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न पनि बजेट व्यवस्था गर्नैपर्छ। आशा गरौँ, दलितप्रति पहिलेदेखि नै उदार रहेका अर्थमन्त्री विष्णु पौडेलले यी कुरालाई मध्यनजर गरी बजेट व्यवस्था गर्नेछन्।...