शिबानी दांडेकर र फरहान अख्तर दुबै विवाह बन्धनमा बाँधिएदेखि नै चर्चामा छन् । नवविवाहित जोडी आफ्नो वेडिङ रिसेप्सनदेखि हरेक कार्यक्रममा तस्बिरका लागि सोसल मिडियामा छाइरहे । हालै शिबानीले फरहानसँग आफ्नो तस्बिर पोस्ट गरिन् । तस्बिर एक पार्टीको थियो जसलाई उनले आफ्ना नजिकका साथीका लागि होस्ट गरेकी थिइन् । तस्बिरमा शिबानीले आफ्नो नयाँ ट्याटु देखाएकी थिइन् तर ज्याटुको साटो एउटा तस्बिरमा उनी गर्भवती भएको हल्ला गर्नेहरुको मुख थुनिदिएको छ । यसमा नायिका आफैंले जवाफ पनि दिएकी छिन् ।‘बेबी बम्प होइन