बारा–२ का मतदाताले कुश्वाहालाई उम्मेदवारसम्म ठानेका छैनन्– पूर्ण बस्नेत

काठमाडौं, २९ चैत्र । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा– २ मा सीके राउत र तिनका कार्यकर्ताहरुले शिवचन्द्र कुश्वाहालाई आफ्नो उम्मेदवारसम्म पनि नठानेको बताएका छन् । बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादव र शिवचन्द्र कुश्वाहा मुख्य प्रतिद्वन्दी हुनसक्ने अनुमान भइरहेको बेला उनले कुश्वाहालाई त्यहाँका मतदाताले उम्मेदवारसमेत नमानेको बताएका हुन् […]

सम्बन्धित सामग्री

रास्वपा र जनमतको हार हुन्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रास्वपा र जनमतले चुनाव हारिसकेको बताउनुभएको छ । रवि लामिछाने र सीके राउतको मतदानस्थलमा देखिएको छटपटाहटले हारको संकेत गरेको बस्नेतले बताउनुभएको हो । मंसिरको निर्वाचनमा निर्वाचित रवि लामिछाने र सीके राउत उपनिर्वाचनसम्म आइपुग्दा पराजित मानसिकताको भारीले थिचिएको बस्नेतले बताउनुभयो । विचार र संगठनबिनै काकताली […]

उपेन्द्र यादव चुनाव जित्नेमा विश्वस्त हुनुहुन्छ– पूर्ण बस्नेत

काठमाडौं, २८ चैत्र । बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उपेन्द्र यादव चुनावी घरदैलोमा व्यस्त रहेका छन् । उपेन्द्र यादवलाई जिताउन उक्त निर्वाचन क्षेत्रका प्रत्येक टोलमा टोल कमिटी गठन र परिचालन भइरहेको जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बिहानदेखि रातिसम्म हुने घरदैलो, अन्तरक्रिया र चुनावी […]

सिके राउत मधेसका हुटिट्याउँ हुन्: पूर्ण बस्नेत

जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई हुटिट्याउँको संज्ञा दिएका छन्।सामाजिक सञ्जालमार्फत उनले उक्त टिप्पणी गरेका हुन्।...

सरकार जसपाप्रति कृतघ्न छ : पूर्ण बस्नेत

काठमाडौं, २१ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जसपालाई वेवास्ता गरेको बताएका छन् । जसपाको सरकारमा सहभागिताका विषयमा पार्टी कार्यालयमा विद्यार्थी संगठनका प्रतिनिधिहरुसँग छलफल गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् । ‘राजनीतिक विचार, एजेण्डा नभएका र परिवर्तन उल्टाउन लागिपरेका दलहरुलाई सत्ता नछोड्न हारगुहार […]

प्रतिनिधिसभाको समानुपातिकमा जसपाले क–कसलाई राख्यो प्राथमिकतामा ?

जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवारको एक नम्बरमा प्रकाश अधिकारी (सिरहा) को नाम राखेको छ । उनलाई समानुपातिकको बन्दसूचीमा खस आर्यतर्फ एक नम्बरमा राखिएको हो । यस्तै दुई नम्बरमा लक्ष्मण हुमागाइँ (ललितपुर) र तीन नम्बरमा पूर्ण बस्नेत (दाङ) लाई राखिएको छ ।निर्वाचन आयोग स्रोतका अनुसार महिलातर्फ पहिलो नम्बरमा रेखा यादव (मोरङ), दोस्रो नम्बरमा छाया शर्मा (काठमाडौँ) र तेस्रोमा भगवती सुब्बा (प्युठान) को नाम रहेको छ । त्यस्तै मधेशी महिलामा रञ्जु ठाकुर (सप्तरी) को नाम एक नम्बरमा

बाबुरामलाई कारबाही गर्न माग गर्दै उपेन्द्रलाई ज्ञापन पत्र

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालभित्रको विवाद थप पेचिलो बन्दै गएको छ । पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवबीच मतभेद बढिरहेका बेला पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा अध्यक्ष डा.भट्टराईलगायतका केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । […]

डा.बाबुराम भट्टराई कारबाही गर्न माग गर्दै उपेन्द्रलाई ज्ञापनपत्र

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीको माग गरेका हुन् । भट्टराई र केही केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचन अघि र स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् […]

बाबुरामलाई कारबाही गर्न उपेन्द्रलाई ज्ञापनपत्र

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत  केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै कारबाहीको माग गरेका हुन् ।भट्टराई र केही केन्द्रीय नेताहरूले स्थानीय तहको निर्वाचन अघि र स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पनि पार्टीका केन्द्रीय सदस्यहरूको हस्ताक्षर सङ्कलन कार्य गरिरहेको र सो हस्ताक्षर  भट्टराईलाई का