दिउसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १. प्रधानमन्त्री शेरबहादुर देउवा र ओलीबीच भेटवार्ता  प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेश […]