लोक सेवा आयोग काठमाडौँ कार्यालयको नायब सुब्बाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा वा सो सरहको काठमाडौँ कार्यालयको नतिजा सार्वजनिक गरेको छ । अयोगले काठमाडौँ कार्यालयको विज्ञापनमा लिइएको लिखित परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक गरेको हो । काठमाडौँ कार्यालयबाट विज्ञापन भएका खुला तथा समावेशीतर्फको न्याय, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र व्यवस्थापिका संसद् सेवा राजपत्र अनङ्कित प्रथम श्रेणीको नतिजा सोमबार सार्वजनिक भएको […]