मुख्यमन्त्रीहरूको असन्तुष्टिले राष्ट्रिय समन्वय परिषद् निर्णयहीन

२४ माघ, काठमाडौं । बुधबार सिंहदरबारमा राष्ट्रिय समन्वय परिषदको दोस्रो बैठक बस्यो, तर बैठकले कार्यविस्तृतिकरण परिमार्जनको प्रतिवेदनलाई अन्तिम रुप दिएर आगामी बैठकमा पेश गर्नेबाहेक कुनै निर्णय गर्न सकेन । तीन तहका सरकारबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न गठित परिषदको बैठकका लागि १६ वटा एजेन्डा तय गरिएका थिए । तर, बैठक कुनै पनि विषयमा निष्कर्षमा पुग्न […]

सम्बन्धित सामग्री

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन एनआरएनएको आग्रह

काठमाडौँ । एनआरएनएले युक्रेनमा रहेका सबै नेपालीहरूले आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन आग्रह गरेको छ । बिहीबार गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद युक्रेनका अध्यक्ष हरि मल्लले विज्ञप्ति जारी गर्दै ३८ जना नेपाली मात्र परिषद‍्को सम्पर्कमा आएका भए पनि यसबाहेक अरू नेपाली हुनसक्ने भन्दै सम्पर्कमा रहन आग्रह गरे । युक्रेनमा ४४ विद्यार्थी […]